लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया

आर्थिक वर्ष २०७९/८० को सम्पादित स्वास्थ्य कार्यऋमको प्रगतिको मुल्यांकनमा लुम्बिनी प्रदेशका १३ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल प्रथम हुन सफल भएको छ ।