लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया

स्वास्थ्य कार्यलय बर्दिया बाट बर्दिया अस्पतालमा प्रदान गरिएको विभिन्न सामग्री Dignity Kit, Woolen Shawl र baby blanket अस्पतालमा सुत्केरी हुन आउने गरिब मुक्त कमैया तथा असाहय बर्गका सुत्केरी हुन आउने महिलाहरुलाइ बितरण गर्दै