लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
आपतकालीन सेवा
Image

सडक दुर्घटना, तीव्र रगतको क्षति, ठूला चोटपटक, आगो, विषालु सर्पदंश, र अन्य धेरै केस जस्ता तत्काल चिकित्सा उपचार आवश्यक पर्ने अवस्थाहरूमा बर्दिया अस्पतालले बिरामीहरूलाई प्रभावकारी र दक्ष आपतकालिन उपचार सुनिश्चित गर्दछ।