यस बर्दिया अस्पतालमा रहेका मेशिनरी उपकरणमा प्रयोग हुने किट्स केमिकल्स एसेसेरिज तथा पार्टस पुर्जाहरु र मर्मत संभार सम्बन्धी परामर्श सेवाहरु प्रोपाइटरी मालसामान (Closed Item) रुपमा आ.ब.2081/082 मा खरिद गर्नका लागी आधिकारीक बिक्रेता (प्रोपाइटर) हरुले सूचिकृत हुन इच्छुक कम्पनी/फर्महरुले नविकरण सहितको फार्म दर्ता प्रमाण पत्र,स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता प्रमाण पत्र (आवश्यक पर्नेमा मु.अ.करमा दर्ता भएको) आ.ब.079/080 सम्मको कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपिहरु सहित उल्लेखित मेसिनमा लाग्ने किट्स केमिकल एवं मुख्य मुख्य पार्टस ( System Pack Reagent & amp; Disposable) हरुको दररेट सहित सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र सूचिकृत हुन यो सूचना प्रकाशन गरिएको छ ।
2081-04-21 | बर्दिया अस्पताल
2081-04-13 | बर्दिया अस्पताल
2081-04-03 | bardiya hospital
2081-03-09 | बर्दिया अस्पताल
2081-01-14 | bardiyahospital