लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
आज मिती २०८१/०१/११ गते मङ्गलवारको दिन लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री श्री दिपेन्द्र कुमार पुन मगर ज्यु द्वारा हेमोडायलाईसिस सेवा को शुभ - आरम्भ भयो
Image Image Image Image Image

आज मिती २०८१/०१/११ गते मङ्गलवारको दिन लुम्बिनी प्रदेशका माननीय स्वास्थ मन्त्री श्री दिपेन्द्र कुमार पुन मगर ज्यु द्वारा बर्दिया बर्दिया अस्पतालका कार्यालय प्रमुख डा. सुभाष पाण्डेय , अन्य माननीय ,पत्रकार , अस्पताल कर्मचारीहरूको उपस्थिति बीच समुदघाटन समारोह मार्फत अफिसियली हेमोडायलाईसिस सेवा को शुभ - आरम्भ भयो । बर्दिया अस्पतालमा थप सेवा सँगै बर्दिया जिल्लाको जनताको लागि स्वास्थ्य सेवाको आँगन मा एउटा नयाँ स्तम्भ साबित हुनेछ । साथै उहाँले अस्पताल अवलोकन तथा अनुगमन पनि गर्नु भयो । सम्पूर्ण सहयोगी हाथ तथा अस्पताल कर्मचारीहरुलाई विशेष धन्यवाद।।

सम्बन्धित सूचना /समाचार

No Data !!