लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
बर्दिया अस्पतालको आ.व. २०७९/२०८० को सामाजिक परिक्षण ( Social Audit ) गर्नु पर्ने हुदाँ, सुची दर्ता गरिसक्नु भएका संघ सँस्था हरुलाई आवश्यक कागजात सहितको प्रमाण साथ रकमको आर्थिक तथा प्राबिधिक दररेट ( २०८०/०३/२० गते सम्म ) प्रस्ताव गर्ने सम्बन्धमा।
Image

बर्दिया अस्पतालको आ.व. २०७९/२०८० को स्वास्थय र समाज संगको सरोकार को बिषय सामाजिक परिक्षण ( Social Audit ) गर्नु पर्ने हुदाँ, सुची दर्ता गरिसक्नु भएका संघ सँस्था हरुलाई आवश्यक कागजात सहितको प्रमाण साथ रकमको आर्थिक तथा प्राबिधिक दररेट ( २०८०/०३/२० गते सम्म ) प्रस्ताव गर्न हुन यसै पत्र मार्फत सबैमा सुचित गरिन्छ ।