लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
ब्यान्डिजिंग, इंजेक्शन र प्लास्टर सेवाहरू
Image

बर्दिया अस्पतालले सामान्य चोटपटक लागेका मानिसहरूलाई ब्यान्डेज गर्ने सेवा प्रदान गर्दछ। इंजेक्शन सेवा र प्लास्टर सेवा पनी अस्पतालमा उपलब्ध छ।