लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
क्षयरोग र कुष्ठ रोगको उपचार
Image

क्षयरोग र कुष्ठ रोगी बिरामीहरुलाई निःशुल्क चेक अप र स्वास्थ्य सेवा प्रदान गरिन्छ। प्रयोगशाला परीक्षणहरू र उचित औषधि मार्फत रोगको पूर्ण उन्मूलन सुनिश्चित गरिन्छ।