लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
बर्दिया अस्पताल
गुलरिया , बर्दिया
बिरामी सैया सेवा
Image

ओ.पी.डी वा आपतकालीन सेवाहरू मार्फत आउने र थप निरीक्षण र उपचार आवश्यक हुने बिरामीहरूलाई अस्पतालमा भर्ना गरी हेरचाह गरिन्छ। बिरामीहरूका लागि उचित खाना र आवास सुविधा समेत उपलब्ध छ।